Comments Add Comment

Advertisment

SKIP THIS

महाकाली नदी किनारमा महिलाको शव फेला

६ फागुन , काठमाडौ । दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन् ।

महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो ।

प्रहरीका अनुसार मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गहुँबारीमा भेटियो महिलाको शव

Advertisment

छुटाउनुभयो कि? सबै

गहुँबारीमा भेटियो महिलाको शव