Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ

काठमाडौं: कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– १ बेलकुण्डीका ४४ वर्षीय मोहन राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

गएराती रानालाई गैरकानुनी रूपमा राखेको भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रकाश डाँगीले घरमा खानतलासी गर्दा फेला परेको भरुवा बन्दुकसहित रानालाई पक्राउ गरिएको बताए। रानाविरुद्ध हतियार खरखजनासम्बन्धी मुद्दा दायर गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै