एसपी गोविन्दराज काफ्लेले पाए सिन्धुली जिल्लाको जिम्मेवारी -
Comments Add Comment

एसपी गोविन्दराज काफ्लेले पाए सिन्धुली जिल्लाको जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ ।

त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।

यसअघि एसपी अर्जुन तिमिल्सनालाई सिन्धुली पठाउने तय भएको थियो । तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।

काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै