काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट हुन्डीको ९८ लाख रकम सहित दुईजना पक्राउ परेका छन् ।

दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् । तर प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेका दुईजना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए !!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै