२२ जेठ , काठमाडौ । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको नेपाललाई दोस्रो झट्का लागेको छ ।
ओपनर कुशल भुर्तेल ७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको थियो ।
उनी ४ रन बनाउँदा क्याच आउट भएका थिए ।