Comments Add Comment

Advertisment

SKIP THIS

बझाङमा गएराति दुई पटक भूकम्प

१ असार , काठमाडौ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

बझाङसहित आसपासका जिल्लामा पनि धक्काको महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प