श्रावन ३ ,काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिने सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयले प्राविधिक इन्स्पेक्टर डा. पवन श्रेष्ठलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए जागिरबाट हटाउने तयारी गरेको हो ।