Comments Add Comment

Advertisment

SKIP THIS

डेंगी संक्रमणबाट दुई जनाको मृत्यु, झण्डै साढे दुई हजारमा संक्रमण

२८ साउन , काठमाडौ । झापा र तनहुँमा डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिला र तनहुँमा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ।

नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै