Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा समातिए

२७ भाद्र , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठको फार्मेसीबाट बिक्री भएको खुलेको थियो ।

दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनीलाई रास्वपाले सांसदबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

Advertisment

छुटाउनुभयो कि? सबै

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त