Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वराष्ट्रपति भण्डारीले भनिन् – २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ

५ असोज , काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो शुभकामना दिएकी हुन् ।

उनले २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्ने बताइन् ।

‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै