Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

बैशाख ११, काठमाडौ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको एक सार्वजनिक बसमा आगलागी भएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको हो ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै