Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्‌बाट अनुमोदन, आन्दोलन स्थगित

बैशाख १७, काठमाडौ । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो । योसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ । यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै