Comments Add Comment

Advertisment

SKIP THIS

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बैशाख १९ , काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईलाई पाँच दिनको म्याद थप भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको हो । नेपाली कांग्रेसकी सांसद माया राईलाई यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

उनी स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा १३ वैशाखमा पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै