Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरि नगरपालिमा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना

९ जेठ, काठमाडौ । चन्द्रागिरि नगरपालिमा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ ।

चन्द्रागिरि नगरपालिाक वडा नम्बर १२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताउनुभयो ।

चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० श्यया सञ्चालनमा ल्याइएता बिरामीको आवश्यकता अनुसार आगामी दिनमा श्यया थप गर्दै लैजाने जानकारी दिनुभयो ।

समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै