Comments Add Comment

Advertisment

SKIP THIS

‘भत्काइदिन्छु बाख्राको खोर पनि’ रिलीज (भिडियोसहित)

८ पुष , काठमाडौ । गायक प्रकास ओझा र गायिका बबीना किन्ररातीको स्वरमा रहेको नयाँ संगित संयोजनमा ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ बोलको गीत रिलीज भएको छ ।

गायक ओझाको बाल्यकालको याद दिलाउने अनेक गीतहरू मध्ये एक “भत्काईदिन्छु बाख्राको खोर पनि” फेरि नयाँ संगित संयोजनमा बाजारमा आएको हो । गायक ओझाकै संगीत रहेको गीतमा डम्बर बिकेलको शब्द रहेको छ ।

बसन्त निरौलाको निर्देशन रहेको उक्त गीतको भिडियोमा कृष्णा सिवाकोटी, गायक ओझा, बिन्दा खतिवडा, आर्यन भुजेललगायत कलाकारहरुको अभिनय रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै