Comments Add Comment

Advertisment

SKIP THIS

सेना-प्रहरीलाई एक हप्तामै स्मार्ट लाइसेन्स

३० पुष, काठमाडौ । विदेश जाने, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै