
५ माघ , काठमाडौँ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८०० रुपैयाँ र निजी प्रयोगशालामा १५०० रुपैयाँ तोकिएको छ ।
सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण हुनेछ ।




