Comments Add Comment

Advertisment

SKIP THIS

आज सार्वजनिक बिदा

४ फागुन, काठमाडौं। गण्डकी सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो ।

चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ(संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment