Comments Add Comment

Advertisment

SKIP THIS

क्रिष्टल डाइग्नोस्टिक ल्याबले पायो आइएसओ सर्टिफाई

९ फागुन, काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक ल्याबले आइएसओ सर्टिफाई मान्यता प्राप्त गर्न सफल भएको छ। सरकारबाट ए ग्रेड मान्यता पाएको यो ल्याबले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिदैँ आइरहेको छ। अमेरिकन र युरोपियन प्रविधिबाट बनाइएको ल्याबमा अत्याधुनिक स्तरका मेसिनहरू छन्।

ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसीका अनुसार क्रिष्टल डाइग्नोस्टिक ल्याबले विदेशी ल्याब सरह प्याथोलोजी सेवा प्रदान गर्दै आएको छ। क्रिष्टल डाइग्नोस्टिकले एक वर्षे यात्रामा एक लाखभन्दा बढी पिसिआर र ५० हजारलाई प्याथोलोजी सेवा दिइसकेको छ।

क्रिष्टल डाइग्नोस्टिक ल्याब दुबई नागरिक उड्यन प्राधिकरणले नेपालमा र्‍यापिड पिसिआरका लागि अनुमति दिएको पहिलो ल्याब समेत हो।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै