Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

११ फागुन , काठमाडौं । जिल्लाको कोसी–८ भण्टाबारीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई गए राति ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिएका छन् । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

२२० जना कोरोना संक्रमित

वडा सदस्यका उम्मेदवारको मृत्यु

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु