Comments Add Comment

Advertisment

SKIP THIS

पल र समीक्षा काण्डमा दुगेश थापा पनि मिसिएकाे रहस्य

पल शाहलाई जवरजस्ती जाहेरीमा मुद्दा परेपछि शाहले अाफु लाई फसाउन खाेजेकाे भन्दै दुर्गेश थापा सहित अरु बाेलिरहेकाे अडियाे पल शाह काे फेसबुक बाट भर्खर रै अपलाेड गरेका छन् । नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

Plan 1:- https://drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk

Plan 2:- https://drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk

Plan 3 :- https://drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk

Plan 4 :- https://drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk

Plan 5:- https://drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै