Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा सबै प्रतिबन्ध हटाइयो

२१ फागुन , काठमाडौं । काठमाडौं उपत्यकामा जारी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले शुक्रवार एक आदेश जारी गरी कोरोना संक्रमण रोकथामका लागि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको बताएको छ।

कोरोना संक्रमण घट्दै गएपछि आज ९शनिबार०देखि लागू हुनेगरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन उक्त आदेशमा भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै