Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीको सफलता : ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित सहित ३ पक्राउ

२५ फागुन, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनुसार करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको बताए ।

No description available.

राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको एक हप्तामै चौकीका इन्चार्ज रबिन्द्र बहादुर बमको टोलीले यो सफलता हात पारेको हो । रबिन्द्रको पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

No description available.

बाके प्रहरीका अनुसार घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त ब्राउन सुगर रबिन्द्रको साथबाट बरामद भएको हो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै