Comments Add Comment

Advertisment

SKIP THIS

‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज

११ चैत , काठमाडौं । अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ ।

सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो श्रृंखला हो । आगामी वैशाख १ गतेलाई ‘ए मेरो हजुर ४’ले रिलिज मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै