Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनमा एक्लै जान पनि तयार छौँ : पूर्व प्रधानमन्त्री प्रचण्ड

१४ चैत , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै