Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर जिल्लामा ९७ हजार मतदाता

१६ चैत , काठमाडौं । भक्तपुरमा सबैैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन् । नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय छ । जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन् । यहाँं २१ हजार तीन सय आठ सय मतदाता छन् ।

सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार सातजना मतदाता छन् । जिल्लामा चारवटा नगरपालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै