Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद

२२ वैशाख, काठमाडौ । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित महता टोलबाट बुधबार करीब १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको छ ।

को२च २७८० नम्बरको टाटायोद्धा गाडीमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिलबिज फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको सशस्त्र प्रहरी तथा भन्सार कार्यालय सुनसरीको कर्मचारीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरीएको छ ।

बरामद लत्ताकपडा तथा गाडी भन्सार कार्यालय सुनसरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै