२४ बैशाख , काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्ररबार बसेको बढुवा समितिको बैठकले प्रहरी महानिरीक्षककाे सचिवालयमा कार्यरत रहेका डीआईजी लामालाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।
एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण आगमी ७ जेठमा अनिवार्य अवकाश पाउनेछन् ।
हेर्नुहोस् सूची:



