Comments Add Comment

Advertisment

SKIP THIS

निती तथा कार्यक्रम ‘अस्थिरताको घोषणा पत्र’: ओली

१२ जेठ , काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थ न वर्थको नीति तथा कार्यक्रकम ल्याएको बताएका छन् ।

विहीबार संसदमा निती तथा कार्यक्रममाथीको छलफलमा भाग लिँदै ओलीले यो कार्यक्रम अस्थिरताको घोषणा पत्र मात्रै भएको बताएका हुन् । ‘भनाई नै छ, अर्थ न वर्थ गोविन्द गाई, यो कार्यक्रम ठ्याक्कै त्यस्तै छ ।

बुँदा नं ११०,१३१,१६१,१६२ का कार्यक्रम अर्थहिन र निरर्थक अभिव्यक्ति हुन्,’ ओलीले भने, ‘बुँदा नं ७३, ७७ हेरिसकेपछि अरु हेर्नुपर्दैन । बुँदा नं १३६ ले भ्रष्टाचारलाई झन संस्थागत गरेको छ ।’

यो कार्यक्रम शब्द जालको पुलिन्दा मात्र भएको ओलीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै