Comments Add Comment

Advertisment

SKIP THIS

जमुनाह प्रहरीले लागूऔषध सहित एक जना पक्राउ

बाँके । नेपालगञ्ज १५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ सहित कोहलपुर नगरपालिका-३ बस्ने २१ वर्षीय राजन शाहीलाई शुक्रबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बाँके प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै