Comments Add Comment

Advertisment

SKIP THIS

मेरो कार्यकालमा निर्मला पन्त घटनाको अनुसन्धान पहिलो प्राथमिकतामा रहन्छ : आईजीपी धिरज प्रताप सिंह

प्रहरी प्रमुख धिरज प्रताप सिंहले आफ्नो नियुकति लगतै आइपरेको स्थानिय तहको निर्वाचन २०७९ सफल बनाउनुमा सुरक्षा तर्फ नेपाल प्रहरी सफल भएको बताए ।

आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

काठमाडौं – नवनियुक्त प्रहरी प्रमुख धिरज प्रताप सिंहले आफ्नो नियुकति लगतै आइपरेको स्थानिय तहको निर्वाचन २०७९ सफल बनाउनुमा सुरक्षा तर्फ नेपाल प्रहरी सफल भएको बताए ।

आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिँदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढने प्रहरी प्रमुख धिरज प्रताप सिंहले बताउए ।

सोही कार्यक्रममा बोल्नु हुँदै प्रहरी महानिरीक्षक सिंहले देशमा शान्ती सुरक्षा कायम गर्न को लागि आफू कुनै पनि हद सम्म जान सक्ने बताए।

सिंहले अहिले सम्म सुल्झन नसकिरहेको निर्मला पन्तको बल्त्कार पछि भएको हत्याको अनुसन्धानलाई पनि उच्च प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै