Comments Add Comment

Advertisment

SKIP THIS

भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

२८ जेठ , काठमाडौं । शनिबार बिहानै महसुस गरिएको भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै