Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीमा पेट्रोलियम पदार्थको कारोबार सुरक्षा जानकारी सचेतना अग्नी नियन्त्रण तालिम गोष्ठी

२८ जेठ काठमाडौं । नेपाल आयल निगम लि.भलवारीले आयोजना गरेकाे पेट्रोलियम पदार्थको काराेबार,सुरक्षा सम्बन्धि जानकारीमुलक सचेतना अभिवृद्धि तथा अग्नी नियन्त्रण सम्बन्धि एक दिवसिय गाेष्ठीलाई तीनचरणमा विभत्त गरि (कर्मचारी तथा सुरथा सेना, पेट्राेलियम व्यवसायी, स्थानिय निकाय नागरिक समाज) सम्मिलित समूह वनाई अग्निकाे सम्भावित जाेखिम, नियन्रण, निगमसंग रहेकाे पूर्वाधार समेतलाइ समेटेर डिपाेका प्राविधिक ई० सविन सापकाेटाले तयार गर्नु भएकाे प्रस्तुतिकरणका साथमा जाेखिमवाट वच्न,जाेखिम न्यूनिकरणका उपाय, घनावस्तिवाट डिपाे स्थानान्तरण सम्वन्धमा निगम केन्द्रीय कार्यालयका नायब कार्यकारी निर्देशक श्री सुशील भट्टराई ज्यू,निर्देशक श्री बिरेन्द्र गोईतज्यूले सुझाव, तथा जिज्ञासाकाे जवाफ दिदै आगामि दिनमा याेजनाका वारेमा जानकारी एवं सुरक्षा तथा स्थानान्तरणकाे थप गृहकार्य गर्ने प्रतिवद्वता सहित जेष्ठ १३ गते अदम्य साहासका साथ अग्नि नियन्त्रण कार्यमा जुट्ने सवैलाई हार्दिक धन्यवाद दिनु भयाे ।

कार्यक्रममा तिलाेतमा नगरपालिका मेयर श्री रामकृष्ण खाणज्यू, स्थानिय नागरिक समाजका अगुवा, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशाेसिएसनका अध्यक्ष श्री प्रेम न्याैपानेज्यू,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशाेसिएसनका केन्द्रीय सचिव श्री हिमाल गैरेज्यू टैकंर व्यवशायी सघंका अध्यक्ष श्री राकेश कुमार कसाैधनज्यू लगाएत व्यवसायि मित्र तथा स्थानिय कलवका अध्यक्ष तथा सदस्यहरुले आफ्ना सुझाव समेत राखि, निगमकाे अग्निनियन्त्रण साधानहरुबाट डिपाे कर्मचारी तथा सुरक्षा कर्मिले गरेकाे फायर ड्रिलकाे अवलाेकन गर्नु भएकाे थियाे ।

निगमले छाेटाे सुचना दिएर राखेकाे एक दिवसिय कार्यक्रम उपस्थित सम्पूर्ण सवै प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ।

पेट्राेलियम मजदुर चालक, सहचालक लगायत अन्य स्टेकहाेल्डर समेतकाे लागि व्यवहारिक ज्ञान समेतकाे तालिम शिघ्र राख्ने प्रतिवद्वता जाहेर गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै