Comments Add Comment

Advertisment

SKIP THIS

नागरिक र प्रहरी मिलेर समाजमा शान्ति सुरक्षा कायम गर्ने इन्स्पेक्टर रन्जु केसीको प्रतिबद्धता

७ असार , काठमाडौं । ईलाका प्रहरी कार्यालय गढवा दाङमा पहिलो पटक महिला इन्चार्ज बनेर आउनु भएका प्रहरी निरीक्षक रन्जु केसीले नागरिकको शान्ति सुरक्षा कायम गर्न आफू कानुन अनुसार अघि वढ्ने बताएका छन् ।

जनताको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिट सबै कटिवद्ध रहने बताए । जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि सूचना दिनका लागि प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै