Comments Add Comment

Advertisment

SKIP THIS

भाउन्ने भेट्रानको फाइनलमा पथरी र भाउन्ने भिड्दै

१३ असार , काठमाडौं । मोरङको बेलबारी–१० मा जारी भाउन्ने भेट्रानको फाइनल आज हुँदैछ ।

भाउन्ने मैदानमा ३ बजे सुरु हुने खेलमा पथरी र भाउन्ने भिड्दै छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएका छन् ।

खेलमा ३० वर्ष उमेर समूहमाथिका खेलाडी मात्रै सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै