Comments Add Comment

Advertisment

SKIP THIS

बालिकालाई जबरजस्तीकरणी गर्ने पक्राउ

१४ असार , काठमाडौं । पाल्पामा बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

सामुदायिक वनमा लगेर बालिकामाथि जबरजस्तीकरणी भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै