Comments Add Comment

Advertisment

SKIP THIS

बाढी पूर्वानुमानः यी नदीमा बहाव बढ्ने

१९ असार , काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

दूधकोसी, तामाकोसी र सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, भेरी, महाकाली, वाग्मती पधेरादोभान र पश्चिम राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीमा बहाव सामान्य बढ्नेछ ।

केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै