Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुअघि एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

२२ असार , काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले अर्थमन्त्रीका बारेमा प्रमुख उठिरहेको छानबिन समितिका बारेमा नेकपा एमालेसँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै