Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ३४ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस

२ श्रावण , काठमाडौं । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै