Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीले चोरीको ५ वटा मोटरसाइकल सहित केही ब्यक्तीहरु पक्राउ

५ साउन , काठमाडौं । (सागर थापा) जिल्लाको विभिन्न स्थानबाट चोरीको मोटरसाइकल सहित केही ब्यक्तीहरु लाई दाङ प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

डिएसपी रिजालका अनुसार शुक्रबार मोटरसाइकल र मोटरसाइकल चोरीमा संगलन सहितलाई जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै