Comments Add Comment

Advertisment

SKIP THIS

भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुई जना पक्राउ

७ साउन , काठमाडौँ । सशस्त्र प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतोलाई १५० किलो गाँजासहित पक्राउ गरेको हो ।

बाराको महागढीमाई नगरपालिका ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको बा५ख ८०७५ नंम्बरको ट्रक राकेर चेकजाँच गर्दा गाँजा फेला परेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै