Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १७०८ जवान सहायक हवल्दारमा बढुवा नियुक्ति

१६ साउन , काठमाडौं । नेपाल प्रहरीका १७०८ जना जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ केहिदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका १७०८ जना जवानलाई सहायक हवल्दार पदमा बढुवा नियुक्ति गरिएको जनाएको छ ।

हेर्नुस् सूची:

522_civil_pc_to_ahc_20790415

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै