नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले डीएसपीको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार बालाजु प्रहरी बृतमा रबिन बिष्ट र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।
बिष्ट यस अघि जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत थिए भने जीसी जिल्ला प्रहरी परिसर ललितपुमा कार्यरत थिए ।
हेर्नुस् सरूवा सूची




