Comments Add Comment

Advertisment

SKIP THIS

पहिलोपटक पत्रकार महासंघ बाँकेमा राष्ट्रिय झण्डा र महासंघको झण्डा राखियो 

.(सागर थापा)

२६ भाद्र काठमाडौ ।  नेपाल पत्रकार महासंघ बाँके शाखाले पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको झण्डा कार्यालयमा राखेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी ,कार्य समिति सदस्यहरुले कार्यालयको छतमा झण्डा राखेका छ्न ।

नेपाल पत्रकार महासंघ बाँकेले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ । महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा उक्त विषय उल्लेख गर्दै झण्डा स्थापना गरिएको तस्विर सार्वजनिक गरेको बाँकेका पत्रकार मिराज सल्मानीले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै