Comments Add Comment

Advertisment

SKIP THIS

छ्येन थाङ नदीमा विशाल ज्वार आयो!

३१ साउन , काठमाडौं । छ्येन थाङ नदी पूर्वी चीनको चच्याङ प्रान्तमा पर्दछ। चिनियाँ पात्रोअनुसार हरेक वर्षको जुलाई महिनामा छ्येन थाङ नदीमा आउने ज्वारभाटा सबैभन्दा भव्य र सुन्दर देखिन्छ। एउटा सेतो रेखा टाढाबाट नजिकैसम्म आएको छ्येन थाङ नदीको ज्वारले एउटा अग्लो पानीको पर्खाल जस्तै बनाउँछ साथै त्यसबाट गुञ्जिने आवाज मेघ गर्जन जस्तै सुनिन्छ।

यस्तो ज्वारभाटा विश्वका धेरै नदीनालाका मुहानमा सामान्य देखिन्छ, चीनमा सबैभन्दा नामी भनेको छ्येन थाङ नदीको ज्वारभाटा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै