Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट समातिए एक महिनामा ८८ अपराधी

७ भदौ , काठमाडौं । काठमाडौंबाट एक महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८८ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनको १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अदालतले कैद र जरिवाना सुनाएका तर फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएकाे एसपी मैनालीले बताए।

उनीहरूबाट अदालतले ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान र ४१ लाख ९१ हजार ३२२ रुपैयाँ २५ पैसा जरिवाना असुल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै