Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको नगद ३९ लाख ५० हजार रुपैयाँसहित नागढुङ्गाबाट एकजना पक्राउ

स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका-६ का २२ वर्षीय टिकाराम भट्टराई पक्राउ परेक हुन् ।

भट्टराईको साथबाट स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपौयाँ रकम बरामद गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरी वृत्त थानकोटले आवश्यक अनुसन्धान गरिररहेको प्रवक्ता मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै