Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोट क्षेत्र न १(ख)मा समानुपातिकमा एमालेबाट बिमला कार्की थपलिया सिफारिस

यतिबेला देशभर राजनीति दलहरु मङ्सिर ४ गते हुने प्रदेससभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिकमा नाम सिफारिस गरिरहेका छन।

यसै क्रममा नेकपा एमाले नुवाकोट निर्वाचन क्षेत्र न १ ख को समानुपातिकको सूचीका लागि विमला कार्की थपलियाले दावि गरेका छिन।

तेस्तै समानुपातिकमा  राजु लामा, केशर सेञ्चुरी, मुकुन्द आचार्य, दुर्गा पुडासैनी ,सानुमाया तामाङ र कल्पना न्यौपानेको नाम सिफारिस गरेको छ । विमला कार्कीले न्युज24ग्यालेक्सी  सँग भनिन् मैले  २०५४ सालदेखि  एमाले विधार्थी सगठन अनेरास्ववियु प्र क देखि काम गरेको हु र  नुवाकोटको भूगोलमा पार्टीको लागि थुप्रै अबसरहरुमा त्याग गरेको छु।

अबत मलाई पनि पार्टीले सहि मुल्यांकन गरेर अबसर दिनुपर्छ र म पाटिको लागि सधै सक्रिय राजनीति र समाजसेवा तथा सामाजिक काम र जनताको हरेक समस्यामा रहेर काम गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै