Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीद्धारा उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकमाथि कारवाही

२२ भाद्र , काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै