Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली फुटबललाई सहयोग गर्न कतार तयार

२५ भाद्र , काठमाडौँ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग शनिबार दोहामा भेटवार्ता गरेका छन् । भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो । दुई अध्यक्षले एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरुबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।

एन्फा अध्यक्ष नेम्वाङले पनि कतार फुटबलका अध्यक्षबाट मायाको चिनो ग्रहण गरेका थिए । एन्फा अध्यक्ष नेम्वाङ अहिले कतार भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै